बजार नपाउने डरले बेलै नभइ स्याउ टिप्दै मुगुका किसान

मुगु । छायाँनाथ रारा नगरपालिका -५ का स्याउ किसान बिस्नमाया रोकायाका परिवारलाई अचेल स्याउ टिप्न भ्याइनभ्याइ छ । भदौ लागेसँगै उनकाे परिवार बिहानैदेखि बगैँचामै हुने गरेकाे छ । मुगुसहितका भेगमा अहिले स्याउ पाक्ने बेला हाे । यसकारण यहाँका किसानलाई स्याउ टिप्न भ्याइनभ्याइ छ । वडा नम्बर ४ का किसान ...

सम्बन्धित सामग्री

बीमा र अनुदानले स्याउ किसान लाभान्नित

मुगु, २८ माघ । सरकारले बीमामा अनुदान दिन थालेपछि मुगुका स्याउ किसान लाभान्वित हुँदै आएका छन् । स्याउ उत्पादनमा कमी आए पनि सरकारले किसानलाई दिएको अनुदान र बीमा रकम पाएपछि भने किसान हर्षित भएका हुन् । समयमै वर्षा नभएको, वर्षा हुँदा पनि आवश्यकता भन्दाबढी असिना र पानी परेकाले यो वर्ष स्याउ उत्पादनमा ४० प्रतिशत गिरावट […]

मनाङका किसान स्याउ खेतीतर्फ आकर्षित

२१ साउन, मनाङ । हिमाली जिल्ला मनाङका किसान स्याउखेतीतर्फ आकर्षित भएका छन् । स्याउ उत्पादन र बिक्री वितरण गरी जीविकोपार्जन चलाउने आधार बनाएर यहाँका किसान स्याउखेतीमा आकर्षित भएका हुन् । मनाङको तल्लो क्षेत्र नासों गाउँपालिका-८ ताचैका सोलबहादुर गुरुङका परिवारले परम्परागत खेती गर्दै आउनुभएको थियो । उत्पादन वृद्धि गर्ने उद्देश्यले अहिले विकासे (हाइब्रिड) स्याउखेतीतर्फ लागेका हुन् […]

जुम्लामा स्याउ बगैँचा फुलेर सेताम्मे

१६ वैशाख, जुम्ला । यहाँका स्याउ बगैँचा फुलेर सेताम्मे भएका छन् । यो याममा जुम्ली किसानले लगाएका स्याउ बगैँचा फुलेर सेताम्मे बनेका छन् । यहाँका आठवटै स्थानीय तहका किसान स्याउ खेतीमा निर्भर छन् । किसानका स्याउ बगैँचा फलेर रङ्गीचङ्गी भएको तिला गाउँपालिका–२ का स्याउ किसान दलबहादुर रावतले बताए । अहिले स्याउ बगैँचामा किसान व्यस्त हुने […]

८० प्रतिशत स्याउ उत्पादक किसान बिमा गर्न बाट बञ्चित

जुम्लामा २० प्रतिशत किसानले मात्रै स्याउ बिमा गरेका छन्। जुम्लामा झण्डै १२ हजार घरधुरी स्याउ खेतीमा निर्भर देखिएको जुम्ला २० प्रतिशत अर्थात २ हजार ४ सय ६१ जना किसान मात्रै हाल सम्म बिमित रहेको शिखर इन्सोरेन्स कम्पनी जुम्लाको तथ्यांक छ।...

जुम्लाका किसान स्याउ बगैंचा व्यवस्थापनमा व्यस्त

सिंजा गाउँपालिका–६ का  किसान दलबहादुर रोकाया स्याउका बगैँचा ब्यवस्थापनमा व्यस्त छन् । उनी बोटको काँटछाँट गरेको खण्डमा स्याउबाट राम्रो आम्दानी हुने बताउँछन् । जुम्लाका स्याउ किसानका लागि बाँझो जग्गामा समेत नयाँ बिरूवा लगाउने समय सुरु हुन लागेको छ । पुसको पहिलो सातादेखि माघको अन्तिम हप्तासम्म जुम्लाका किसानलाई स्याउ बगैंचा व्यवस्थापनमा भ्याइनभ्याइ हुने गर्दछ। सिंजा गाउँपालिका–६ […]

जुम्लाका किसान स्याउ बगैंचा व्यवस्थापनमा व्यस्त

जुम्ला– सिंजा गाउँपालिका-६ का किसान दलबहादुर रोकाया स्याउका बगैँचा व्यवस्थापनमा व्यस्त छन् । उनी बोटको काँटछाँट गरेको खण्डमा स्याउबाट राम्रो आम्दानी हुने बताउँछन् । जुम्लाका स्याउ किसानका लागि बाँझो जग्गामा समेत नयाँ बिरुवा लगाउने समय सुरु हुन लागेको छ । पुसको पहिलो सातादेखि माघको अन्तिम हप्तासम्म जुम्लाका किसानलाई स्याउ बगैंचा व्यवस्थापनमा भ्याइनभ्याइ हुने गर्दछ। सिंजा […]

मनाङका किसान हाइब्रिड स्याउ खेतीतर्फ आकर्षित

मनाङ । हिमाली जिल्ला मनाङका किसान हाइब्रिड स्याउ खेतीतर्फ आकर्षित भएका छन् । उत्पादन राम्रो हुनुका साथै मनग्य आम्दानी गर्न उनीहरु व्यावसायिक स्याउ खेतीतर्फ लागेका हुन् । सहज र छिटो उत्पादन तथा प्रतिफल पाइने भएकाले अहिले घर–घरमा हाइब्रिड स्याउ उत्पादनमा लागेको नासों गाउँपालिका–८ ताजैका सोलबहादुर गुरुङले बताए । ‘रैथाने स्याउ भन्दा बढी उत्पादन हुने र […]

जुम्लाको काँचो स्याउ बिक्रीमा

‘स्थानीय तहले स्याउ नटिप्ने निर्णय भए पनि किसान र व्यापारीको मिलेमतोमा वर्षेनी काँचो स्याउ निर्यात हुने गरेको छ। यसलाई रोक्न स्वयम किसान चेतनशील नभएसम्म काँचो स्याउ निर्यात रोक्न मुस्किल देखिन्छ।’...

जुम्लाका किसान स्याउ बगैंचा व्यवस्थापनमा व्यस्त

जुम्ला–जुम्लाका किसान यो याममा स्याउका बगैंचा काँटछाट तथा स्याउका बगैँचा व्यवस्थापन गर्न लागि परेका छन् । चन्दननाथ नगरपालिका–५का स्याउ किसान सरोज शाहीले यो याममा स्याउ बगैँचा काँटछाट तथा व्यवस्थापनमा व्यस्त रहेको बताए । ‘स्याउको बगैँचा समयमै व्यवस्थापन नगरे स्याउ कम फल्छ । स्याउ कम फलेको खण्डमा हाम्रो आम्दानीको स्रोत हुँदैन,’ उनले भने, ’यतिबेलाको समयमा स्याउको […]

स्याउ बगैँचा व्यवस्थापनमा व्यस्त जुम्लाका किसान

जुम्लाका स्याउ किसानलाई यो याममा स्याउका बगैँचा व्यवस्थापन तथा काँटछाँट गर्न भ्याइनभ्याइ छ । यहाँका आठवटै स्थानीय तहका स्थानीयवासीको पछिल्लो समयमा स्याउ खेतीप्रति बढ्दै गएको आकर्षणले पनि व्यस्त हुन थालेका छन् । यहाँ अन्नबाली उत्पादनका लागि कठिन हुने भिरालो जमिनदेखि अन्य पाखोबारी भएका जमीनमा पनि स्याउखेती गर्दा राम्रो उत्पादन हुने देखेर किसान यही खेतीमा लागेका छन् । यस्ता जमीनमा स्याउका बिरुवा लगाएका छन् भने अन्यत्र पनि स्याउखेतीको वातावरणका लागि उनीहरु लागिपरेका छन् ।  यहाँको तिला गाउँपालिका–१ का स्याउ किसान ...