मिडिया विधेयक संसदीय समितिबाट रोक्न आग्रह

काठमाडौँ – सञ्चार क्षेत्रका विज्ञहरूले विवादास्पद मिडिया काउन्सिल विधेयकको सट्टा प्रेस काउन्सिल ऐन संशोधन गरी अधिकार सम्पन्न बनाउन सरकारलाई सुझाव दिएका छन्। संघीय संसद अन्तर्गतको विकास तथा प्रविधि समितिकी सभापति कल्याणी खड्कालाई उनीहरूले सरकारबाट पत्रकारको अहित गर्ने कानुन ल्याउने प्रयास भएकाले समितिले खारेज गर्नुपर्ने सुझाव दिएका हुन्। मिडिया विधेयकले प्रेस स्वतन्त्रताको घाँटी निमोठ्ने भन्दै उनीहरूले […]