काठमाडौं : जनतासँग प्रत्यक्ष सम्बन्ध जोडिएको स्थानीय सरकारका जनप्रतिनिधिले पारिश्रमिक, बैठक भत्ता, स्वकीय सचिव र सल्लाहकार बहानामा कानुनविपरीत ५ अर्ब रुपैयाँभन्दा धेरै खर्च गरेको पाइएको छश्र
महालेखा परीक्षकको कार्यालयले राष्ट्रपतिलाई बुझाएको ५७ औं वार्षिक परीक्षण प्रतिवेदनमा स्थानीय तहका जनप्रतिनिधिले मासिक पारिश्रमिक, बै...