काठमाडौं, १ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई मंसिर ३ गतेभित्र राजीनामा दिन नेपाल बार एसोसिएशनले अल्टिमेटम दिएको छ । आज बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले मंसिर ३ गतेभित्र राजीनामा नदिए देशभरका उच्च अदालतमा विरोध प्रदर्शन गर्ने चेतावनी दिएका हुन् । बुधबार बारको कार्यालय परिसरमा बोल्दै श्रेष्ठले जबराको राजीनामा न्यायालयको शुद्धिकरणको लागि भएको पनि बताए । […]