नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशको प्रथम सम्मेलनमा मतदाता नामावली प्रकाशन तयारीमा जुटेको छ । आज धनगढीमा माओवादी केन्द्रको सुरु हुन थालेको सो सम्मेलनमा निर्वाचन अधिकृत डा केदार चन्द्र भट्टराई मतदाता नामावली प्रकाशन गर्ने तयारीमा जुटेको नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष शरदसिंह भण्डारी ले रातोपाटी लाई जानकारी दिए । बिहान प्रदेशका सबै जिल्ला बाट आएका प्रतिनिधिको नाम ईन्ट्री गर्ने काम भइरहेको उनले बताए । सम्मेलनमा एक हजार एक सय प्रतिनिधि सहभागी