सिन्धुलीमा जंगली जनावरबाट बाली जोगाउनै समस्या

सिन्धुली । सिन्धुलीका किसानलाई बाली जोगाउनै मुस्किल भएको छ । विगत केही वर्ष यता सिन्धुलीमा वन जंगल बढैसँगै जंगली जनावरबाट स्थानीय कृषकहरुलाई अन्नवाली जोगाउन मुस्किल भएको हो । कमलाखोच, मरिण र गढतीर क्षेत्रमा, जंगली हात्ती, निलगाई, बाँदर, दुम्सी, बँदेल स्याल लगायतका जंगली जनावरहरुले किसानहरुको वाली विरुवा नोक्सान गरेपछि किसान चिन्तित बनेका छन् । जिल्लाका अधिकांश वन जंगल […]