काठमाडौंः हत्याको अभियोगमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले मोरङ विराटनगर महानगरपालिका वडा नम्बर ५ पृथ्वी चोक बस्ने ३१ वर्षीय साजन सिंहलाई नियन्त्रणमा लिएको हो।
सिंहले असार २५ गते राती आफ्नै दाई लाई धारिलो हत्या प्रहार गरी हत्या गरेको खुलेको छ। सामान्य विवाद हुँदा सिंहले…