बालेन सरकारले धेरै गल्ती गरिसक्यो : धवल शमशेर

३१ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका डा. धवल शमशेर राणाले वर्तमान सरकारको आयुलाई लिएर प्रश्न उठिसकेको टिप्पणी गरेका छन् । बालेन शाह नेतृत्वको वर्तमान सरकारले धेरै गल्ती गरेकाले त्यसको आयुलाई लिएर देशभर प्रश्न …