सुर्खेत- सन् २०२५ सम्म औलो निवारण गर्ने सरकारको लक्ष्य भएतापनि कर्णालीमा भने आयातित औलोका बिरामीहरू चुनौती बनेका छन् । स्थानीय स्तरमा औलोका विरामीहरू घट्दै गएतापनि भारत तथा अन्य तेस्रो मुलुकबाट फर्किएकाहरूमा औलो देखापरेपछि चुनौती बढेको स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले जनाएको छ ।
स्वास्थ्य निर्देशन...