म्याग्दी – कोरोनाको कहर । घरभित्रै बस्नुपर्ने अवस्था । घरभित्र रहँदा वा बाहिर निस्कँदा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउनुपर्छ ।
घरभित्रै बसिरहँदा पनि अल्छी लाग्छ र मानसिक तनाव समेत हुन सक्छ । लकडाउनमा घर बाहिर निस्कन नपाउँदा मानिसहरु आजित बनेका छन् । यही आजित मेट्नका लागि उनीहरुलाई ‘फ्रेस’ हुने ठाउँ चा...