लोयल्टी क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक लोयल्टी ‘ए’ ११औं लोयल्टी कप अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । लोयल्टी समूह ‘बी’ को विजेता बन्दै क्वाटरफाइनलमा पुगेको हो । मण्डिखटारस्थित घरेलु मैदानमा मंगलबार भएको खेलमा लोयल्टीले विद्या संस्कारलाई ३–१ गोलले पराजित ग¥यो । अर्को खेलमा लोयल्टीले नेक्ससलाई ४–० गोलले हरायो । विद्या संस्कारले नेक्ससलाई […]

सम्बन्धित सामग्री

नागरिककर्मी रौनियारलाई लोयल्टी शैक्षिक पुरस्कार

नागरिक दैनिककी वरिष्ठ संवाददाता रुबी रौनियारलाई लोयल्टी शैक्षिक राष्ट्रिय पत्रकारिता पुरस्कार प्राप्त भएको छ।...

लोयल्टी च्याम्पियन

आयोजक लोयल्टी एकेडेमी शुक्रबार ११औं लोयल्टी कप अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगितामा च्याम्पियन बनेको छ।...

लोयल्टी च्याम्पियन

आयोजक लोयल्टी एकेडेमी शुक्रबार ११औं लोयल्टी कप अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगितामा च्याम्पियन बनेको छ।...

लोयल्टी सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक लोयल्टी ‘ए’ ११ औं लोयल्टी कप अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगितामा बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ । मण्डिखटारस्थित घरेलु मैदानमा लोयल्टीले टाइमलाइनलाई ६–० गोलले सहजै पराजित ग¥यो । लोयल्टीका साहिल राईले २ तथा शितल तामाङ, बसन्त राउत, अश्विन थापा र येसुब खनालले १–१ गोल गरे । टाइमलाइनका श्रृजन तामाङ ‘म्यान […]

लोयल्टी अन्तरविद्यालय फुटबलको क्वाटरफाइनलमा

आयोजक लोयल्टी ए’ ११ औं लोयल्टी कप अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । लोयल्टी समूह बी’ को विजेता बन्दै क्वाटरफाइनलमा पुगेको हो।...

सोमबारदेखि लोयल्टी कप

लोयल्टी एकेडेमीको आयोजनामा ११औं लोयल्टी कप अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगिता सोमबारदेखि हुने भएको छ।...

सोमबारदेखि लोयल्टी कप

लोयल्टी एकेडेमीको आयोजनामा ११औं लोयल्टी कप अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगिता सोमबारदेखि हुने भएको छ।...

लोयल्टी क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – लोयल्टी एकेडेमी पाँचौं नेक्सस–संकटा कप छात्र फुटबल प्रतियोगितामा सोमबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । मध्यपुर थिमीस्थित मध्यपुर युथ एसोसिएसनको मैदानमा लोयल्टीले कौस्तुभलाई ४–० गोलले पराजित ग¥यो । श्री सञ्जय साइ मन्दिर पनि ग्रामरलाई ४–१ ले हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्न सफल भयो । नेक्सस इन्टरनेसनल एकेडेमी र संकटा युथ क्लबद्वारा संयुक्त […]