सलमान खानको नेपालमा हुने कार्यक्रम स्थगित

काठमाडौँ- दशरथ रंगशालामा शनिबार हुने भनिएको सलमान खानसहितको सांगीतिक कार्यक्रम स्थगन भएको छ। आयोजक ओडीसी इन्टरटेन्टमेन्ट प्रालिका अनुसार स्थानीय तह चुनावका कारण टिकट बिक्रीमा परेको प्रभाव र वर्षाका कारण अहिलेलाई कार्यक्रम स्थगन गरिएको हो। कार्यक्रमका लागि अहिलेसम्म करिब ८ करोड रुपैयाँ खर्च भइसकेको र चाँडै छलफल गरेर नयाँ मिति तय गरिने पनि आयोजकले बताएका छन्। […]

सम्बन्धित सामग्री

सलमानको काठमाडौंमा हुने कन्सर्ट स्थगित

काठमाडौं । बलिउड अभिनेता सलमान खान र उनको टिमले यही शनिबार १४ जेठमा काठमाडौंको दशरथ रंगशालामा प्रस्तुत गर्ने भनिएको ‘दब्याङ रिलोडेड टुर’ कार्यक्रम स्थगित भएको छ । नेपालमा सलमान खानको कार्यक्रम स्थगित भएको यो नै पहिलो पटक हैन । आधा दशक अघि पनि सलमानको कन्सर्ट तयारी अन्तिम चरणमा पुगेर सुरक्षाको कारण देखाउँदै रोकिएको छ । […] The post सलमानको काठमाडौंमा हुने कन्सर्ट स्थगित appeared first on राजधानी राष्ट्रिय दैनिक.

अब नेपाल कहिले आउँछन् सलमान ?

बलिउड अभिनेता सलमान खानको नेपालमा आयोजना हुने भनिएको सांगीतिक टुर ‘दबंग टुर रिलोडेड’ फेरि सरेको छ । १४ जेठमा दशरथ रंगशालामा हुने भनिएको टुर अन्तिम समयमा आएर आयोजक पक्षले स्थगित गरेको हो । मंगलबार एक विज्ञप्ति जारी गर्दै आयोजक ओडीसी इन्टरटेन्मेन्टले चुनावका कारण टिकट बिक्रीमा प्रभाव परेको र वर्षाको समय भएकोले कार्यक्रम अहिलेलाई स्थगित गरिएको जनाएको थियो ।कार्यक्रम स्थगित भएसँगै अब सलमानको टुर नेपालमा नहुने र आयोजकले फेरि पनि सर्वसाधारणको पैसा उठाएर खाएको चर्चा हुन थालेको छ । के अब सलम

सलमानको नेपालमा हुने भनिएको कार्यक्रम रद्द

बलिउड अभिनेता सलमान खानको नेपालमा हुने भनिएको 'द ब्यांङ' कार्यक्रम स्थगित भएको छ। मार्च १० मा हुने भनिएको कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (विप्लव)ले कार्यक्रमप्रति आपत्ति व्यक्त गरेपछि कार्यक्रम स्थगित भएको हो। सो कार्यक्रमका लागि सलमानको साथमा बलिउड अभिनेत्री सोनाक्षी सिन्हा, कृति सेनन आदि सहभागी हुँदै थिए। विप्लव समूहसँग नेपाल कार्यक्रम आयोजक 'ओडिसी इन्टरटेन्मेन्ट'ले चरण चरणमा…