जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक सुरु भएको छ । ग्वार्कोको एक होटलमा बैठक सुरु भएका हो । एमसीसी, स्थानीय चुनाव, समसामयिक राजनीतिक घटनाक्रम लगायतका एजेण्डामा छलफल गर्न आज बैठक सुरु भएको हो । पार्टीमा दुईजना अध्यक्ष हुनुपर्ने, पार्टी समावेशी हुनुपर्ने, नियमित बैठक बस्नुपर्ने लगायतका कुरालाई लिएर पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईबीच आन्तरिक द्वन्द चलिरहेको छ । सो द्वन्द्वका कारण लामो समयदेखि पार्टीको बैठक बसिरहेको थिएन । बाबुराम पक्ष