ललितपुर मेयर्स कपः ललितपुरमाथि प्रदेश एकको जित

काठमाडौं, १५ फागुन । ललितपुर मेयर महिला टी–ट्वान्टी च्याम्पियनशीपमा प्रदेश नं. १ ले ललितपुर मेयर्स ११ माथि जित निकालेको छ । टियु क्रिकेट मैदानमा भएको खेलमा प्रदेश १ ले ललितपुरलाई २२ रनले पराजित गरेको हो । प्रतियोगिता अन्तर्गत प्रदेश १ ले चार खेलमा दुई जित निकालेको छ । १ सय २० रनको लक्ष्य पछ्याएको ललितपुर […]