बीबीएल : कमब्याक खेलमा सन्दीप पहिलो रोजाईँमा :: Pahilopost.com

काठमाडौँ : नेपालका सन्दीप लामिछानेले अष्ट्रेलियन बिग बास लिग बीबीएलमा पाँचौ खेल खेल्दैछन्। बीबीएल ८ को मेलवर्न स्टार्सका लागि सुरुको चार खेलेपछि बंगलादेश प्रिमियर लिग र नेपालको युएई टुर समेत खेलेका सन्दीप पुन: बीबीएल खेल्ने अष्ट्रेलिया पुगेका हुन्। शुक्रवार व्रिसबन हिट विरुद्धको खेलको लागि सन्दीप पहिलो रोजाईमा परेका