चीनमा कुल जनसङ्ख्याको ४० प्रतिशत कोभिड सङ्क्रमित

देशमा बढ्दो केसबीचमा गत महिनामा कोभिडबाट चिनियाँ जनसङ्ख्याको ४० प्रतिशत सङ्क्रमित भएको एसिया टाइम्सले चिकित्सा विज्ञहरूलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ।