आयात प्रतिबन्धप्रति मदिरा पैठारी संघको विरोध

नेपाल सरकारले कार, मदिरा, सुर्तीजन्य पदार्थ तथा अन्य विलासी वस्तुमा लगाएको आयात प्रतिबन्ध ४५ दिनका लागि थपेकोमा ‘नेपाल मदिरा पैठारी संघले विरोध गरेको छ । संघले आयातीत मदिराजन्य पदार्थहरूमा यो निर्णय...