विश्वमा प्रथम र दोस्रो विश्वयुद्धले मचाएको हिंसाले मानिसले पाउने मानव अधिकारको हनन भएको देख्न सकिन्थ्यो । यस्ता किसिमको हिंसा भविष्यमा नदोहोरियोस् र मानवअधिकार संरक्षणका लागि विश्व समुदायले गतिलो संगठनको महसुस ग-यो । फलस्वरूप सन् १९४५ मा शान्ति स्थापना गर्न संयुक्त राष्ट्र संघको स्थापना गरियो । वर्तमान समयमा अन्तर्राष्ट्रियस्तरमा हेर्दा संयुक्त राष्ट्र संघ मानवअधिकार संरक्षणमा मुख्य […]
The post राष्ट्रिय मानवअधिकार आयोगको महत्वपूर्ण भूमिका appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.
काठमाडौंः देशमा शान्ति स्थापनामा स्व. पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको भूमिका महत्वपूर्ण रहेको एक कार्यक्रमका सहभागीले बताएका छन् । गिरिजाप्रसाद कोइराला फाउण्डेशन ललितपुरद्वारा शुक्रबार आयोजित ‘बृहत शान्ति सम्झौतामा गिरिजाप्रसाद कोइरालाको नेतृत्वदायी भूमिका’ विषयको विचार गोष्ठीमा ...