विश्व क्यान्सर दिवस: क्यान्सरको उपचार कसरी सहज बनाउने ?

‘क्यान्सर उपचारमा विद्यामान विभेद अन्त्य गरौँ’ भन्ने मूल नारासँगै यस वर्षको विश्व क्यान्सर दिवस संसारभरि मनाइँदैछ । गरिब तथा दुर्गम क्षेत्रका बासिन्दाका लागि कुनै पनि जटिल रोगको पहिचान तथा उपचार सेवा पाउन कठिनाइ हुनु हाम्रोजस्तो विकासोन्मुख देशको यथार्थ हो ।

सम्बन्धित सामग्री

नेपालमा कस्तो छ क्यान्सरको उपचार ?

आज फेब्रुअरी ४ का दिन विश्व क्यान्सर दिवस। नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ। सामान्यतया हाम्रो शरीरका कोषहरु अनुशासनमा बस्छन्। तर, विभिन्न कारणले ती कोषहरु एकाएक बढ्ने गर्छन्। जसले गर्दा शरीरमा समस्या आउँछ। यसैलाई क्यान्सर भनिन्छ। क्यान्सरको नराम्रो पक्ष भनेको शरीरको एउटा अंगबाट अर्को ठाउँमा सर्नु हो। त्यसरी एक अंगबाट अर्को अंगमा फैलिनुलाई मेटास्टासिस…