बुबाआमा र हजुरबुबाआमालाई क्यानडाको पीआर स्पोन्सर गर्न चाहनेका लागि मे २१ देखि अवशर

क्यानडाको अध्यागमन, शरणार्थी र नागरिकता आईआरसीसीले बुबाआमा र हजुरबुबाआमालाई क्यानडाको पीआर स्पोन्सर गर्न चाहनेहरुका लागि आवेदन खोल्ने भएको छ । पूर्वीय समय अनुशार मे २१ को दिउसो १२ बजेदेखि आवेदन दिन सकिने भएको छ । यो कार्यक्रम मार्फत क्यानडाको नागरिकता लिइसकेकाहरु र पीआर भएकाहरुले आफ्ना बुबाआमा वा हजुरबुबाआमालाई क्यानडाको पीआरका लागि स्पोन्सर गर्नसक्नेछन् । २०२४ […]