एक करोड ३५ लाख लगानीमा लिफ्टबाट तिला नदीको पानी झण्डै एक किमि अग्लो पहाडमा पुर्याएर सिँचाइको थालनी गरिएको छ । सिँचाइ अभावले तिला गाउँपालिका वडा नं. १ र २ का खेतीयोग्य पहाडी भू-भाग दशकौंदेखि बाँझै छन् । दुई वडाका लर्मी र लिही गाउँका खेतीयोग्य जमिन सिँचाइ अभावले मरुभूमिजस्तै छन् । गाउँमा सिँचाइ त परै जावस् […]