भागरथीको मृत्युले गाउँ शोकमा, परिवारले शव बुझ्न मानेनन्
दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको शव फेला परेपछि पालिका नै शोकमा डुबेको छ । बुधबार विद्यालय गएकी भागरथी साँझ घर नफर्केपछि खोजी गर्नेक्रममा बिहीबार साँझ स्थानीय लबलेक जङ्गलमा मृत अवस्थामा शव फेला परेको थियो ।
डोटी । मंसिर १२ गते बिहान मृत अवस्थामा भेटिएका दिपायल सिलगढी नगरपालिका–५ पुन्ना ३० वर्षीय युवा समीर भट्टको अन्तिम संस्कार हुन सकेको छैन । आफन्तहरूले घटना भएको एक हप्ता बित्दा पनि शव बुझ्न नमानेपछि अन्तिम संस्कार हुन सकेको छैन । मंसिर ११ गते शैलेश्वरी जात्राबाट फर्किए घरतिर गएका समीरको भोलीपल्ट गाउँ नजिकै सडक छेउमा शव […]