हनुमानढोकामा मल्लकालीन शिलालेख तोडफोड घटनाबारे कहाँ पुग्यो अनुसन्धान ?

काठमाडौं । वसन्तपुर हनुमानढोका दरबार क्षेत्रस्थित कृष्ण मन्दिर परिसरमा मल्लकालीन शिलालेख तोडफोड घटनाबारे प्रहरीको अनुसन्धान जारी छ । तोडफोड घटनाबारे सीसीटीभी हेर्दै अनुसन्धानमा गरिरहेको महानगरीय प्रहरी वृत्त जनसेवा न्युरोडका प्रहरी नायव उपरीक्षक दिलबहादुर मल्लले जानकारी दिए ।  उनकाअनुसार अनुसन्धान घटना नजिक पुगेको छ । ‘‘सीसीटीभी फुटेजमा तोडफोड गरिएको शिलालेखका टुक्रा खसालिएको देखिएको छ । उक्त टुक्राहरू राति...