महिलामन्त्री श्रेष्ठले भनिन्- नेपालले लैङ्गिक समानता प्रवर्द्धनमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ
अमेरिकाको न्यूयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघकाे महिलाको स्थितिसम्बन्धी आयोगको ७०औँ सभामा सम्बोधन गर्दै उनले उक्त सिद्धान्तमा नेपाल प्रतिबद्ध रहेको बताएकी हुन् ।