सर्लाहीमा गगन थापाका सम्भावना र चुनाैती (भिडियाे रिर्पाेट)

प्रकाश मैनाली, सर्लाही । जिल्ला २०६२ र६३ को दोस्रो जन आन्दोलन पछिका सबै चुनावमा प्रमुख चर्चाको केन्द्र बन्दै आएको जिल्ला हो । यस जिल्लामा अघिल्ला निर्वाचनहरुमा मधेश केन्द्रित दलका शिर्ष नेताहरुको कारण चर्चा हुने गरेको थियो । यसपटक नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सर्लाही चार बाट उम्मेदवारी दिएपछि देशैभर चर्चा चुलिएको छ । चुनावको […]