दाङ-घोराही उपमहानगरपालिकालाई बालमैत्री घोषणा गरिने भएको छ । यही चैत २३ गते देशकै पहिलो बालमैत्री नगरपालिका घोषणा गर्ने थालिएको घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले जानकारी दिए ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले बालमैत्री नगरपालिका घोषणा गर्ने भएका छन् । यसका लागि सम्पूर्ण तयारी पूरा भएको उपमहानगरपालिकाले जनाएको छ । बालमैत्री घोषणाका लागि ५१ वटा सूचक पूरासमेत […]