माओवादी केन्द्रका सदस्य संख्या ६ लाख ७५ हजार

काठमाडौँ- नेकपा माओवादी केन्द्रले पार्टी सदस्य संख्या ६ लाख ७५ हजार पुगेको जनाएको छ । माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका अनुसार बिहीबार साँझसम्म साढे ५ लाख सदस्यको विवरण अभिलेख भएको छ भने १ लाख २५ हजार जति अभिलेखीकरणको चरणमा छ । प्रदेश २ र १ तथा अन्य प्रदेशका विकट गाउँबाट सदस्यहरुले भरेका फर्म आउने क्रम […]