दैलेखका पत्रकार डेकेन्द्र थापाका हत्यारा खड्कासहित तीन जनालाई जन्मकैद

काठमाडौं । माओवादी द्वन्द्वकालमा दैलेखमा पत्रकार डेकेन्द्रराज थापाको हत्या गर्ने तीन जनालाई जिल्ला अदालत दैलेखले जन्मकैदको सजाय सुनाएको छ । हत्याका मुख्य आरोपी मध्ये ‘अरुण’ भन्ने बमबहादुर खड्कासहित तीनै जनालाई जन्मकैदको फैसला सुनाइएको हो । जिल्ला अदालतका न्यायाधीश दण्डपाणि लामिछानेको इजलासले पत्रकार थापाको हत्यामा संलग्नहरूलाई जन्मकैदको फैसला गर्ने आदेश दिएको हो । दुल्लु नगरपालिका–६ छिउडी […]

सम्बन्धित सामग्री

आमा र हजुरआमाका हत्यारा जन्मकैद

दुल्लु : कोदालो प्रहार गरी आफ्नै आमा र हजुरआमाको हत्या गर्ने एक युवकलाई दैलेख जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ।  नारायण नगरपालिका–३ भूर्तीका २६ वर्षीय बालाराम सार्कीलाई दैलेख जिल्ला अदालतले जन्मकैदको फैसला ...

रानाका हत्यारा प्रेमी मल्ललाई जन्मकैद

कञ्चनपुर, (रासस)। जिल्ला अदालतले बेदकोट नगरपालिका–१ चम्फापुरकी २४ वर्षीया रामदुलारी रानाको हत्याका आरोपी उनका