२७ असोज, काठमाडौं । कात्तिक महिनामा निक्षेपको ब्याजदर नबढ्ने भएको छ । बैंकर्सहरुको बिहीबार बसेको अनौपचारिक बैठकमा बैंकहरुले ब्याजदर बढाउन नहुने राय राखेका छन् । बैंकर्स संघले औपचारिक निर्णय वा सहमत नगरेपनि कात्तिकमा अहिलेको भन्दा माथिल्लो तहमा ब्याजदर नलैजान सबै सहमत देखिएको एक बैंकरले जानकारी दिए । असोज महिनामा बैंकहरुले निक्षेपको ब्याजदर बढाएर प्रकाशित गरेका […]