माछा मार्न ह्युमपाइपभित्र पसेका एक युवक बेपत्ता

माछा मार्न ह्युमपाइपभित्र पसेका भरतपुरका एक युवा बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार भरतपुर महानगरपालिका–३ बाह्रघरेका ३५ वर्षीय लालबहादुर श्रेष्ठ बेपत्ता भएका हुन् ।  श्रेष्ठ सडक किनारबाट नारायणी किनारमा ढल निकासका लागि जमिनमुनि गाडिएको ह्युमपाइपभित्र माछा मार्न आज बिहान ९ः३० बजे पसेका थिए । ह्युमपाइपभित्र पसेका श्रेष्ठ नफर्किएपछि उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।  

सम्बन्धित सामग्री

पोखरीमा डुबेर युवकको मृत्यु

काठमाडौँ । माछा मार्न पोखरीमा पसेका एक युवक बेपत्ता भएको तीन घण्टापछि मृत फेला परेका छन्।  विराटनगर १९ का ३० वर्षीय फुलु ऋषिदेव गाउँकै पोखरीमा मृत फेला परेका हुन्।  माछा मार्न भनेर साथीहरूसँगै पोखरीमा पसेका उनी सोमबार बिहान १० बजे पोखरीमा पसेका थिए। लगत्तै डुबेर बेपत्ता उनलाई सशस्त्र प्रहरीले दिउँसो १ बजे मृत फेला पारेको […]

नारायणीमा माछा मार्न गएका युवक बेपत्ता

नारायणी नदीमा माछा मार्ने क्रममा सोमबार बगेर एक जना युवक बेपत्ता भएका छन् । चितवन जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार भरतपुर महानगरपालिका-३ बेलचोक नारायणगढका १९ वर्षीय सुसान चौधरीलाई नदीले बगाएको हो ।

माछा मार्न गएका युवक तमोर नदीमा  बेपत्ता

ताप्लेजुङ : माछा मार्ने क्रममा तमोर नदीले बगाउँदा एक युवक बेपत्ता भएका छन्। मिक्वाखोला गाउँपालिका–२ का पर्वत खोक्लिङ नदीले बगाएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।प्रहरीका अनुसार पर्वत साथीहरूसँग माछा मार्न तमोर नदीमा गएका थिए। नदीले अचानक बगाएपछि उनका साथीहरुले खबर गरेका थिए। घटनाबारे खोज अनुसन्धान र बेपत्ताको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।आइतवार राति भएको घटनाबारे सोमवार बिहान मात्र प्रहरीलाई खबर गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक कैलाश राईले

माछा मार्न गएका एक युवक बेपत्ता

माछा मार्ने क्रममा तमोर नदीले बगाउँदा एक युवक बेपत्ता भएका छन् । मिक्वाखोला गाउँपालिका–२ का तिलबहादुर खोक्लिङका छोरा पर्वत खोक्लिङ नदीले बगाएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार उनी साथीहरूसँग माछा मार्न तमोर नदीमा गएका थिए । नदीले अचानक बगाएपछि उनका साथीहरुले खबर गरेका थिए । घटनाबारे खोज अनुसन्धान र बेपत्ताको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । गए राति भएको उक्त घटनाबारे आज बिहान मात्र प्रहरीलाई खबर गरिएको प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक कैलाश

माछा मार्न गएका युवक तमोर नदीमा बेपत्ता, खोजी कार्य जारी

ताप्लेजुङ : माछा मार्ने क्रममा तमोर नदीले बगाउँदा एक युवक बेपत्ता भएका छन्। मिक्वाखोला गाउँपालिका-२ का तिलबहादुर खोक्लिङका छोरा पर्वत खोक्लिङ नदीले बगाएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीका अनुसार उनी साथीहरूसँग माछा मार्न तमोर नदीमा गएका थिए। नदीले अचानक बगाएपछि उनका साथीहरुले खबर गरेका थिए। घटनाबारे खोज…