सहकारी पीडितले भोलिदेखि फेरि आन्दोलन सुरु गर्दै

१० जेठ, काठमाडौं । सहकारी पीडित बचकर्ताहरूले ११ जेठदेखि फेरि आन्दोलन सुरु गर्ने भएका छन् । सरकारसँग विगतमा भएका सम्झौता कार्यान्वयनन नभएको भन्दै सहकारी पीडितहरूले तेस्रो चरणको आन्दोलन घोषणा गरेका हुन् । देशभरिका संकटग्रस्त सहकारी पीडित बचकर्तालाई …

सम्बन्धित सामग्री

सहकारी पीडितले पुनः आन्दोलन सुरु गरे - NepaliPatra

काठमाडौँ । सरकारले पटक–पटक सम्झौता गरेर पनि माग सम्बोधन नगरेको भन्दै सहकारी पीडितले पुनः आन्दोलन सुरु गरेका छन् । देशभरिका संकटग्रस्त सहकारी पीडित बचतकर्तालाई संगठित गर्दै अगाडि बढेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघको नेतृत्वमा शुक्रबार काठमाडौंमा प्रदर्शन भएको छ । शुक्रबार विभिन्न प्लेकार्ड बोकेर र्‍याली सहित माइतीघरमा सभा गरेका सहकारी पीडितले रिले अनशन समेत […]

सरकारसँग सहमति भए पनि आन्दोलन टुङ्गिएको छैन : सहकारीपीडित

बिहीवार दिउँसो सहकारी पीडित र प्रहरीबीच बानेश्वरमा धकेलाधकेल भयो । बेलुकी करिब सात बजेतिर भने सरकार र पीडितपक्षबीच सात बुँदे सहमति भयो । सहमतिको सातौँ बुँदामा सहकारी संस्थाका बचतकर्ता सदस्यहरुबाट माइतीघर मण्डलामा भइरहेको अनशन/धर्ना स्थगित गर्ने भनेर लेखिएको छ ।   तर केही सहकारीपीडितहरु शुक्रवार पनि माइतीघरमा थिए । त्यही भिडमा हुनुहुन्थ्यो, यमबहादुर विष्ट । उहाँ सरकार र सहकारी पीडितबीच भएको सहमतिका कारण केही उत्साहित हुनुहुन्छ । तर, मनभरी शङ्का र द्विविधा पनि त्यत्तिकै छ । त्यसकारण उहाँ यो सहमतिले खुशी हुन ...

सहकारी पीडित र सरकारबीच ७ बुँदे सहमति, आन्दोलन स्थगित

१८ साउन, काठमाडौं । सहकारी पीडितसँग सरकारले ७ बुँदे सम्झौता गरेको छ । बिहीबार सिंहदरबारमा भएको छलफलमा ७ बुँदे सहमति गर्दै माइतीघरमा २ महिनादेखि आन्दोलनमा रहेका सहकारी पीडितले आन्दोलन स्थगित गर्ने भएका छन् । बिहीबार सिंहदरबारमा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ, सचिव गाेकर्णमणि दुवाडी, सहकारी विभागका रजिष्टार नवराज घिमिरे समेतको उपस्थितिमा […]

सहकारी पीडित र सरकारबीच ७ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौँ- सहकारी पीडिसँग सरकारले ७ बुँदे सहमति गरेको छ । बिहीबार सिंहदरबारमा भएको छलफलमा ७ बुँदे सहमति भएको हो । यससँगै माइतीघरमा दुई महिनादेखि आन्दोलनमा रहेको सहकारी पीडितले आन्दोलन स्थगित गर्ने भएका छन् । बिहीबार सिंहदरबारमा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ, सचिव गोकर्णमणी दुवाडी, सहका...

माइतीघरमा देउराली सहकारीका बचतकर्ताकाे आन्दाेलन

काठमाण्डाै – ललितपुरकाे सातदोबाटोमा केन्द्रीय कार्यालय रहेको देउराली सहकारीका बचतकर्ताले आन्दोलन गरिरहेका छन् । सहकारीमा गरेको बचत फिर्ता नपाएपछि उनीहरूले माइतीघर मण्डलामा आन्दोलन गरिरहेका हुन् । वडादेखि नगरपालिका, जिल्ला, प्रदेशका साथै सङ्घसम्म पुग्दा पनि समस्याको समाधान नभएपछि आन्दोलन गरिरहेको सहकारी पीडित विकासचन्द्र ढकालले बताउनुभयो । देउरालीले रकम फिर्ता पाउन बाँकी बचतकर्तालाई सम्पर्कमा आउन आग्रह गरे पनि बचतकर्ताले गरेको फोनसमेत नउठाएको सहकारी पीडितको भनाइ छ । २०७९ असारदेखि समस्यामा परेको देउराली ...

सहकारीमा डुबेको जनताको ६० अर्ब बचत कसरी फिर्ता हुन्छ ?

सहकारीका सदस्यहरूको दुई वर्ग निर्माण भएको छ- बचतकर्ता र सञ्चालक । अहिले तिनै बचतकर्ताहरू ‘सहकारी पीडित बचतकर्ता महासंघ’ गठन गरेर सडकमा उत्रेका छन् । उनीहरूको आन्दोलन जायज छ ।

सहकारी पीडितको आक्रोश : संचालकका फोटामा जुत्ताको माला (तस्बिरहरू)

काठमाडौं : सहकारी संस्थामा जम्मा गरेको पैसा लिएर संचालक फरार भएपछि बचतकर्ता सडकमा उत्रिएका छन्।देशभरका सहकारी पीडितहरू सहकारी पीडित वचत बचतकर्ता महासंघ संघर्ष समिति (नेपाल) गठन गरेर काठमाडौंको  माइतीघरमा आन्दोलन गर्दै आएका छन्।आन्दोलनकै क्रममा पीडितहरूले शुक्रबार माइतीघरमा सहकारी संचालकका फोटामा जुत्ताको माला लगाइदिएका छन्। उनीहरूले आफूहरूको पैसा खाएर भागेकालाई कानुनी दायरा नल्याएसम्म र आफ्नो बचत रकम ब्याजसहित फिर्ता नभएसम्म आन्दोलन जारी रहने बताएका छन्।संघर्ष समितिका अनुसार विभिन्न सहकारीक

सहकारी पीडित बचतकर्ताहरु संगठित, शनिबारदेखि सडक आन्दोलन

काठमाडौं । सहकारीमा गरेको बचत फिर्ता नपाएपछि बचतकर्ताहरु आन्दोलनमा उत्रिने भएका छन् । सहकारी बचतकर्ता पीडित महासंघ नेपाल संघर्ष समितिले पीडित बचतकर्ताहरुलाई न्याय दिन शनिबार माइतीघर मण्डलामा आन्दोलन गर्ने जनाएको हो । हालसम्म ४० भन्दा बढी संस्थाका पीडित बचतकर्ताहरुलाई एकजुट गरिसकेको महासंघकी अध्यक्ष सुनिता राजभण्डारीले बताइन् । शनिबार १२ बजे माइतीघर मण्डलामा महासंघले सबै पीडित […]