‘सरकारले अझै हाम्रो अधिकार खोसेर राखेको छ’ (भिडियो)

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय (एलबीजीटीक्यूआईए)ले सरकारले बेवास्ता गरेको गुनासो गरेको छ। आगामी आर्थिक वर्षको बजेटमा आवश्यक बजेट नछुट्याएको भन्दै यसतर्फ सरकार गम्भीर नबनेको यो समुदाय उल्लेख गरेको छ। विगतको दिनमा भन्दा अहिले सामाजिक विकास मन्त्रालय र स्थानीय सरकारले गृहकार्य गरिरहेको अवस्था भएको र सानोतिनो रकम प्राप्त भएको भए पनि त्यो पर्याप्त नभएको समाजले जनाएको […]