काठमाडौं महानगरपालिकाविरुद्व फुटपाथ व्यवसायीको प्रदर्शन

काठमाडौं महानगरले जबर्जस्ती विस्थापन गर्न खोजेको भन्दै साइकल, ठेलागाडा, फुटपाथमा व्यवसाय गर्ने व्यवसायीहरू र केही सर्वसाधारण आन्दोलनमा उत्रिएका छन् ।