देउवाद्वारा गौतमबुद्ध विमानस्थलको उद्घाटन, तस्बिरमा हेर्नुहोस्

प्रधानमन्त्री शेरबहादुर देउवाले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सोमबार बिहान औपचारिक उद्घाटन गरेका छन् । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा कुवेतको जजिरा एयरलाइन्सले पहिलो व्यवसायिक उडान सहित अवतरण गरेसँगै देउवाले विमानस्थलको औपचारिक उद्घाटन गरेका हुन् । भैरहवामा प्रधानमन्त्रीसँगै गृहमन्त्री बालकृष्ण खाँण, पर्यटन मन्त्री प्रेम आले लगायत पुगेका छन् ।

सम्बन्धित सामग्री

यस्तो छ तरकारी र फलफूलको आजको बजार भाउ [हेर्नुहोस् सूची]

यस्तो छ कालीमाटी तरकारी तथा फलफूल बजारमा तरकारी र फलफूलको आजको बजार भाउ [हेर्नुहोस् सूची]

यस्तो छ तरकारी र फलफूलको आजको बजार भाउ [हेर्नुहोस् सूची]

यस्तो छ कालीमाटी तरकारी तथा फलफूल बजारमा तरकारी र फलफूलको आजको बजार भाउ [हेर्नुहोस् सूची]