कांग्रेस बागमती प्रदेश शुभेच्छुक संस्थाको सदस्यमा थापा

काठमाडौं, साउन २२ । नेपाली कांग्रेस बागमती प्रदेशको शुभेच्छुक संस्थाको सदस्यमा ज्ञानेन्द्र थापालाई मनोनित गरेको छ । काठमाडौंमा शुक्रबार खेलकुद विभाग संयोजक मोहन बहादुर बस्नेतले थापालाई मनोनित गर्नुभएको हो । थापा कांग्रेसमा क्रियाशील स्थानीय नेता हुनुहुन्छ ।

सम्बन्धित सामग्री

कांग्रेस केन्द्रीय सदस्य बागमती प्रदेश (खुला) मा रन्जित र केसी निर्वाचित

कांग्रेस केन्द्रीय सदस्य बागमती प्रदेश (खुला) मा ध्यानगोविन्द रन्जित र राजन केसी निर्वाचित भएका छन् । रन्जित २४ सय १९ र केसी २१ सय २९ मत ल्याएर निर्वाचित भए ।  दुई...

कांग्रेस बागमती प्रदेश सभापतिमा पुन: मतदान हुने

कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसक्दा पुन: मतदान हुने कांग्रेस बागमती प्रदेश सभापति पदमा तीन जना उम्मेदवारमध्ये कुनै एकले ५१ प्रतिशत मत ल्याउन नसक्दा दोहाेर्‍याएर पुन: मतदान प्रक्रिया अघि...

कांग्रेस बागमती प्रदेश : साढे ८ घण्टा ढिलो मतदान सुरु

हेटौंडा : नेपाली कांग्रेस बागमती प्रदेशको प्रथम अधिवेशनअन्तर्गत मतदान प्रक्रिया साढे ८ घण्टा ढिला गरी सुरु भएको छ। बिहान ८ बजे सुरु हुने भनिएको मतदान साढे ८ घण्टा ढिलो गरी साढे ४ बजेबाट सुरु भएको हो।केही उम्मेदवारको नाम छुटेपछि पुनः मतपत्र छाप्नुपरेको थियो। यसले गर्दा मतदान प्रक्रियामा ढिलाइ भएको हो।कांग्रेस बागमती प्रदेश सभापतिमा इन्द्रबहादुर बानियाँ, जगदीशनरसिंह केसी र भीमसेनदास प्रधान सहित ३ जनाको उम्मेदवारी परेको छ।त्यसैगरी उपसभापतिमा ४ जनाको, महामन्त्रीमा ६ जनाको र सहमहामन्त्री महिलातर

नेपाली कांग्रेस बागमती प्रदेश अधिवेशन : तोकिएको समयमा सुरु भएन मतदान प्रक्रिया

नेपाली कांग्रेसको प्रथम बागमती प्रदेश अधिवेशन अन्तर्गत आज शनिबार तोकिएको समयमा मतदान प्रक्रिया सुरु हुन सकेको छैन ।  नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अन्तर्गत मतदान समय आज शनिबार बिहान ८...

कांग्रेस बागमती प्रदेश अधिवेशन सुरु

बागमती । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आजदेखि हेटौँडामा बागमती प्रदेश अधिवेशन सुरु भएको छ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले भर्चुअल माध्यमवाट सो अविधेशनको उदघाट्न गरे । सो अधिवेशन तीन दिनसम्म चल्नेछ । उक्त अधिवेशनमा बागमती प्रदेशका १३ जिल्लाका करिब दुई हजार अधिवेशन प्रतिनिधिको सहभागिता रहेको छ । उद्घाटन समारोहमा पूर्वउपप्रधानमन्त्री एवं नेपाली […]

कांग्रेस बागमती प्रदेश सभापतिमा भीमसेनदासको उम्मेदवारी घोषणा

काठमाडौं : नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानले कांग्रेस अधिवेशनमा बागमती प्रदेश सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन्।शनिबार काठमाडौंस्थित शान्तिवाटिकामा उम्मेदवारी घोषणा गर्दै नेता प्रधानले संविधानको मर्म र भावना अनुरूप संघीयताको संस्थागत विकास गराउनका लागि आफूले भूमिका खेल्ने बताए।संघीयता कार्यान्वयन निकै फितलो रहेको उल्लेख गर्दै उनले आफू बागमती प्रदेश सभापति भए संघीयताको संस्थागत विकासका लागि काम गराउन सक्ने दाबी गरे।उनले भने, ‘संघीय संरचनाअन्तर्गत संविधानमा तीन तहको

कांग्रेस बागमती प्रदेश सभापतिमा भिमसेनदास प्रधानको उम्मेदवारी घोषणा

नेपाली कांग्रेसको बागमती प्रदेश सभापतिमा नेता भिमसेनदास प्रधानले उम्मेदवारी घोषणा गरेका छन्। राजधानीमा एक कार्यक्रमको आयोजना गरी नेता प्रधानले बागमती प्रदेशको सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।  नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको कार्यतालिका...

कांग्रेस बागमती प्रदेश संसदीय दलद्वारा बजेट समीक्षा

काठमाडौं, ५ असार । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले सरकारले प्रस्तुत गरेको बजेटको समीक्षा गरेको छ । कांग्रेस बागमती प्रदेश सभा संसदीय दलका नेता इन्द्र बानियाँले बागमती प्रदेश सरकार आफैले मिडिया सञ्चालन गर्ने लगायतका विषयमा आफ्नो धारणा राखेका छन् । उनले सरकारले आफ्नै मिडिया खोल्ने विषयमा आपत्ति जनाउँदै यो राज्यले आफ्नो काम ढाकछोप गर्न […]