पोखराः उपनिर्वाचन नजिकिँदै गर्दा पोखरामा आचारसंहिता उल्लङ्घनका उजुरी बढेका छन्। जिल्ला निर्वाचन कार्यालय कास्कीका अनुसार हालसम्म १२ उजुरी परेका छन्। जसमा चार वटा लिखित र अन्य मौखिक तथा टेलिफोनबाट टिपाइएका उजुरी रहेको सहायक निर्वाचन अधिकृत रामचन्द्र उपाध्यायले जानकारी दिए।
कार्यालयका अनुसार सबैभन्दा बढी उजुरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माथि