ओली भन्छन्– नागरिक दिक्क भएका छन्

उनले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचन देश विकासको निर्णायक निर्वाचन भएकाले नेकपा एमालेलाई जिताउनुको विकल्प नरहेको जिकिर गरे ।