कर्णाली प्रदेश आँखा स्वास्थ्य रणनीति सार्वजनिक

कर्णाली प्रदेश सरकारले ‘कर्णाली प्रदेश आँखा स्वास्थ्य रणनीति २०८०–८५’ सार्वजनिक गरेको छ।

सम्बन्धित सामग्री

कर्णाली प्रदेश आँखा स्वास्थ्य रणनीति सार्वजनिक

सामाजिक विकास मन्त्रालयले यहाँका ७९ स्थानीय तहका प्रमुख/अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतहरु, सरोकारवाला सबै क्षेत्रका प्रमुख एवं प्रतिनिधिहरुको सहभागितामा बिहीबार वीरेन्द्रनगर सुर्खेतमा आँखा स्वास्थ्य रणनीति सार्वजनिक गरेको हो।