बालुवाटारबाट बालकोट जानु ओलीको ठूलो पराजय हो : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केपी ओली प्रवृत्तिलाई निरंकुश र प्रतिगमनकारी प्रवृत्तिको संज्ञा दिएका छन् । शुक्रवार चितवनमा आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ‘प्रचण्ड’ले ओली प्रवृत्तिलाई निरंकुश प्रतिगमनकारी प्रवृत्तिको संज्ञा दिएका हुन् ।प्रचण्डले ओली प्रवृत्ति नेपाल र नेपाली जनताको लागि घातक हो भन्ने कुरा स्थापित भएपछि उनी बालुवाटारबाट बालकोट जानुपरेको समेत बताए । अध्यक्ष दाहालले ओली बालुवाटारबाट बालकोट जानु उनको  ठूलो

सम्बन्धित सामग्री

कोही मान्छे मलामी जाँदा नाच्छ गाउँछ भने त्यो ओली हो : प्रचण्ड

‘ओली बालुवाटारबाट बालकोट जानु भनेको ठूलो पराजय हो । मातम (शोक) छाएको हो । त्यो नदेखाउन, बाजा बजाएर मलामी जाँदा नाच्दै गाउँदै गए । कोही मान्छे मलामी जाँदा नाच्छ गाउँछ भने त्यो ओली हो,’ प्रचण्डले भने ।