काठमाडौं : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बिम्स्टेक क्षेत्रमा रहेका समस्यालाई परास्त गर्नका लागि काँधमा काँध मिलाएर अगाडि बढ्न आफू तयार रहेको बताएका छन्।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को उद्घाटन बैठकलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले यस क्षेत्रमा रहेका सुरक्षा, गरिबी...