नवलपरासी-१ : नागरिकता र लालपुर्जा नपाएर आजित सुस्तावासी

१३ फागुन, सुस्ता । ‘ढुक्क हुनुस्, तपाईंहरूलाई नागरिकता र लालपुर्जा दुवै दिन्छौं ।’ १० असोज २०८१ मा नारायणी नदीको झोलुङ्गे पुल (सस्पेपेन्सन ब्रिज) उद्घाटनका लागि सुस्ता पुगेका राष्ट्रपति रामचन्द्र पौडेलले लालपुर्जा र नागरिकताको आश्वासन दिइरहँदा सुस्तावासीले …