२४ चैत, काठमाडौं । मकवानपुरको थाहा नगरपालिकामा साढे ३० करोडको लगानीमा पालुङ वृहत्त खानेपानी आयोजना बन्ने भएको छ । खानेपानी मन्त्रालय अन्तर्गत संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनासँगको साझेदारीमा खानेपानी आयोजना बन्ने भएको हो । आयोजना निर्माणका लागि थाहा नगरपालिका, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना र पालुङ वृहत्त खानेपानी आयोजना उपभोक्ता समितिबीच काठमाडौंमा त्रिपक्षीय […]