रामचन्द्र पौडेललाई जापानले आज पहिलो दर्जाको ‘अर्डर अफ द राइजिङ सन’बाट सम्मानित गर्दै

काठमाडौं : नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललाई जापान सरकारले राजकीय सम्मान गर्ने भएको छ। जापानले पहिलो दर्जाको ‘ग्रान्ड कोर्डन अफ द अर्डर अफ द राइजिङ सन’ सम्मान सन् २०२० अप्रिल २९ मा नै पौडेललाई दिने घोषणा गरेको थियो। सोही सम्मान बिहीवार जापानले पौडेललाई प्रदान गर्न लागेको हो। पौडेललाई विशेषत: पूर्व…

सम्बन्धित सामग्री

पौडेलले पाएको सम्मान देशकै लागि सम्मान : देउवा

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले दिएको राजकीय सम्मान देशकै सम्मान भएको बताएका छन्। पौडेल जापान सरकारद्वारा ‘दि अर्डर अफ द राइजिङ सन’ बाट सम्मानित भएको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले उक्त भनाई राखेका हुन्। यस्तै वरिष्ठ नेता पौडेलले यो सम्मानका लागि जापानी जनता,…

पौडेललाई जापान सरकारद्वारा राजकीय सम्मान, देउवाले दिए बधाई

प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख रामचन्द्र पौडेल जापान सरकारद्वारा दिइने राजकीय सम्मानबाट बिहीबार यहाँ विभूषित भएपछि आयोजित कार्यक्रममा सहभागी भए । सो अवसरमा प्रधानमन्त्री देउवाले वरिष्ठ नेता पौडेललाई जापान सरकारले प्रदान गरेको ‘ दि अर्डर अफ द राइजिङ सन’ बाट सम्मानित भएकोमा बधाई ज्ञापन गर्दै यो देशले नै पाएको अनुभूति भएको बताए ।

प्रधानमन्त्री देउवाले दिए पौडेललाई बधाई

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख रामचन्द्र पौडेल जापान सरकारद्वारा दिइने राजकीय सम्मानबाट आज यहाँ विभूषित भएपछि आयोजित कार्यक्रममा सहभागी भएका थिए । सो अवसरमा प्रधानमन्त्री देउवाले वरिष्ठ नेता पौडेललाई जापान सरकारले प्रदान गरेको ‘ दि अर्डर अफ द राइजिङ सन’ बाट सम्मानित हुनुभएकोमा बधाई ज्ञापन गर्दै यो देशले नै […]

रामचन्द्र पौडेल जापानको ‘अर्डर अफ द राइजिङ सन’बाट सम्मानित

काठमाडौँ – नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख रामचन्द्र पौडेललाई जापान सरकारले राजकीय सम्मानले विभूषित गरेको छ। सन् २०२० अप्रिल २९ मा घोषणा भएको उक्त सम्मान उनलाई आज जापानी राजदूतको निवासमा विशेष कार्यक्रम गरी प्रदान गरिएको हो। जापानी सम्राट मेइजीले सुरु गरेको राजकीय सम्मान ‘अर्डर अफ द राइजिङ सन’ आज वरिष्ठ नेता पौडेलले ग्रहण गरे। […]

कांग्रेस वरिष्ठ नेता पौडेललाई जापान सरकारको उच्च सम्मान

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलललाई जापान सरकारले सम्मानित गरेको छ। पौडेललाई सभामुखका रुपमा रहँदा खेलेको भूमिकाको उच्च सम्मान गर्दै जापान सरकारले ‘ग्रान्ड कोर्डन : दि अर्डर अफ द राइजिङ सन’...

जापानले आज नेता पौडेललाई सम्मान गर्ने

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले आज (विहीबार) सम्मानित गर्ने भएको छ । विहीबार अपरान्ह ३ बजे पौडेललाई जापान सरकारले विभूषणबाट उच्च सम्मान गर्ने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ ।नेपाल–जापान सम्बन्ध प्रवर्द्धनमा योगदान पुर्‍याएको भन्दै जापान सरकारले सन् २०२० को अप्रिलमा २९ मा नेता पौडेललाई ‘द ग्रान्ड कोर्डन अफ द अर्डर अफ द राइजिङ सन’ बाट सम्मानित गर्ने घोषणा गरेको थियो ।तर, कोभिड महामारीका कारण सम्मान कार्यक्रम स्थगित भएको थियो । नेपालस्

जापान सरकारले रामचन्द्र पौडेललाई सम्मान गर्ने

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललाई जापान सरकारले सम्मानित गर्ने भएको छ । नेपाल–जापान सम्बन्ध प्रवर्द्धनमा योगदान पुर्‍याएको भन्दै जापान सरकारले सन् २०२० को अप्रिलमा २९ मा नेता पौडेललाई ‘द ग्रान्ड कोर्डन अफ द अर्डर अफ द राइजिङ सन’ बाट सम्मानित गर्ने घोषणा गरेको थियो ।तर, कोभिड महामारीका कारण सम्मान कार्यक्रम स्थगित भएको थियो । नेपालस्थित जापानको दूतावासले अब बिहीबार नेता पौडेललाई उनको निवासमा एक कार्यक्रमबीच सम्मान गर्ने जानकारी दिएको छ । पौडेललाई नेपालका लागि जापानका

द राइजिङ स्टार बोर्डिङद्वारा बालसाहित्यकार उप्रेती सम्मानित

द राइजिङ स्टार बोर्डिङ स्कुल मण्डिखाटारले बालसाहित्यकार लक्ष्मी उप्रेतीलाई ‘राष्ट्रिय विभूति जयपृथ्वीबहादुर सिंह सम्मान-२०७९ ले सम्मान गरेको छ।...

'द ह्वाइट टाइगर'का लागि आदर्शलाई 'द राइजिङ स्टार अवार्ड'

'बाफ्टा' र 'फिल्म इन्डिपेन्डेन्ट स्पिरिट अवार्ड'मा मनोनित उनी हालै एसियन वर्ल्ड फिल्म फेस्टिभलमा 'द राइजिङ स्टार अवार्ड'बाट सम्मानित भएका छन्।