धनगढीकाे एउटै वडाबाट कांग्रेसका ५७ क्रियाशील सदस्यले दिए राजीनामा

धनगढी । टिकट वितरण प्रक्रियामा असन्तुष्टि जनाउँदै धनगढीको एउटै वडाका ५७ जना कांग्रेस क्रियाशील सदस्यहरूले राजीनामा दिएका छन् । २०७४ को स्थानीय तह निर्वाचनमा पार्टीकै विरुद्ध बागी उम्मेदवारी दिएका बुद्धि खड्कालाई यस पटक वडा अध्यक्षको टिकट दिएको भन्दै धनगढी–४ बाट कांग्रेसका ५७ जना क्रियाशील सदस्यले सामूहिक राजीनामा दिएका हुन् । राजीनामा दिनेमा २०७४ को निर्वाचनमा […] The post धनगढीकाे एउटै वडाबाट कांग्रेसका ५७ क्रियाशील सदस्यले दिए राजीनामा appeared first on राजधानी राष्ट्रिय दैनिक.