‘कबड्डी ४’ : कमेडी र संवादमा टिकेको फिल्म

तपाईं कस्तो फिल्म हेर्न चाहनुहुन्छ ? (क) हिरोले एउटै मुक्कामा दर्जनौं गुण्डालाई ढालेको, (ख) नवीन र गम्भीर दृश्यभाषामा आधारित, (ग) टाइमपास र पपकर्न फिल्म । तपाईं ‘ग’ वर्गमा अटाउने दर्शक हुनुहुन्छ भने ‘कबड्डी ४’ योग्य हुनसक्छ । चौथो श्रृंखलासम्म आइपुग्दा फिल्मको मूल आत्मा उही छ, वीरकाजी (दयाहाङ राई)को बिहे हुन्छ कि हुँदैन ? निकै हाइपसहित […]