सिटिजन्स बैंकका डेपुटी सीइओ बोधराज देवकोटाले पदबाट राजीनामा दिएका छन् । उनले चैत १ गतेदेखि लागू हुनेगरी राजीनामा दिएको बताइएको छ । स्थापनाकालदेखि नै सिटिजन्स बैंकमा आवद्ध रहेका उनी २०७६ साल बैशाख १ गतेदेखि डेपुटी सीइओका रुपमा कार्यरत थिए ।बैंकिङ क्षेत्रमा एक अनुभवी बैंकरका रूपमा परिचित देवकोटाले काठमाडौँ विश्व विद्यालयबाट वित्त व्यवस्थापनमा एमफिल तथा त्रिभुवन […]