फेरि उम्मेदवार बन्न स्थानीय तहका जनप्रतिनिधिले कहाँ दिने राजीनामा?

काठमाडौँ- सर्वोच्च अदालतको आदेशसँगै स्थानीय तहका हालका जनप्रतिनिधिले फेरि उम्मेदवार बन्नका लागि राजीनामा दिनै पर्ने भए पनि त्यसका लागि स्पष्ट कानुनी व्यवस्था नहुँदा अन्योल उत्पन्न भएको छ। स्थानीय तह निर्वाचन ऐन, २०७३ ले जनप्रतिनिधि कसरी निर्वाचित हुन्छन्, निर्वाचित जनप्रतिनिधिको काम, कर्तव्य र अधिकार के रहन्छ तथा कार्यसञ्चालन कसरी हुन्छ भन्नेबारे व्यवस्था गरेको छ। तर जनप्रतिनिधिको […]

सम्बन्धित सामग्री

नेपाल प्रेसकाे अन्तरवार्तालाई लिएर साहुलाई स्पष्टीकरण, अरू काे-काेलाई साेधियाे ?

काठमाडौं । निर्वाचन आयोगले दुई जना उम्मेदवारसहित जनप्रतिनिधि र पदाधिकारीलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । आयोगले प्रतिनिधि सभाका २ जना उम्मेदवार, ३ जना स्थानीय तहका जनप्रतिनिधि र एक जना पदाधिकारीलाई २४ घण्टा भित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो । आयोगले काठमाडौँ प्रतिनिधिसभा क्षेत्र नं १ का हाम्रो नेपाली पार्टीका उम्मेदवार डम्बर साुहलाई  नेपाल […]

स्थानीय तह निर्वाचनमा पाका नै रोजाइमा : कुन उमेर समूहका कुन पदमा कति उम्मेदवार?

काठमाडौं : अबको पाँच दिनमा स्थानीय तहका जनप्रतिनिधि निर्वाचित गर्नका लागि देशभरका २१ हजार ९५५ मतदान केन्द्र मार्फत एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाताहरु मताधिकार प्रयोग गर्दै छन्। ७५३ पालिकामा १ हजार ५०६ प्रमुख र उपप्रमुख, ६ हजार ७४३ वडाध्यक्ष र हरेक वडामा चारजनाका दरले २६ हजार ९७२…

दोहोरिन चाहन्छन् जनप्रतिनिधि

गुल्मी – गुल्मीमा अधिकांश स्थानीय तहका जनप्रतिनिधि दोहोरिन चाहेका छन् । २ नगरपालिका र १० गाउँपालिका गरेर कुल १२ स्थानीय तह रहेको गुल्मीमा अधिकांश जनप्रतिनिधिहरू दोहोरिन चाहेका हुन् । जिल्लाका ७ वटा स्थानीय तहका अध्यक्ष दोस्रो कार्यकालका लागि उम्मेदवार बन्न आकांक्षी छन् । जसमध्ये मालिका गाउँपालिका, धुर्कोट गाउँपालिका र सत्यवती गाउँपालिकाका अध्यक्षहरू दोस्रो कार्यकालका लागि […]

एमालेले सहयोग मागे राष्ट्रियसभा निर्वाचनमा राप्रपाले बादललाई भोट दिने

काठमाडौं। राप्रपाले राष्ट्रियसभा उपचुनावमा नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई मतदान गर्ने भएका छन्। शनिबार बिहान त्रय अध्यक्ष कमल थापा, पशुपति शम्सेर जबरा र डा.प्रकाशचन्द्र लोहोनीबीच भएको बैठकमा औपचारिक रुपमा पत्र पठाएर सहयोग मागे एमालेका उम्मेदवार बादललाई मत दिने सहमति भएको राप्रपाका एक नेताले जानकारी दिए। राप्रपाको बागमती प्रदेशमा २ सांसद र २ जना स्थानीय तहका जनप्रतिनिधि छन्।