साम्बाको उपचारकाे लागि निर्वाण चौधरीद्वारा पाँच लाख सहयोग

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान साबित्रा भण्डारी (साम्बा) को उपचारकाे लागि निर्वाण चौधरीले पाँच लाख रुपैयाँ सहयोग गरेका छन्।साम्बाले उपचारकाे लागि सामाजिक सञ्जालमा अपिल गरेकी थिइन् । साेही अनुसार चौधरीले साम्बाको उपचारकाे लागि उक्त रकम प्रदान गरेका हुन्। साम्बाले उही जर्सी लगाएर मैदानमा उभिएकाे देख्ने पर्खाइ रहेकाे उल्लेख गर्दै चौधरीले CG Corp […]