मुटु दिवसको अवसरमा नर्भिकको हेल्थ प्याकेजमा छुट

नर्भिक इन्टरनेशनल हस्पिटलले विश्व मुटु दिवसको अवसर पारेर हेल्थ प्याकेजमा भारि छुटको अफर सार्वजनिक गरेको छ।