संघीय सरकारका विगतका १८ वटा बजेट भाषण हेर्दा एउटा विषय कहिल्यै छुटेको हुँदैन। त्यो हो, हुम्लालाई एक वर्षभित्र राष्ट्रिय सडक सञ्जालसँग जोडिनेछ। हुम्लामा एक वर्षभित्र सडक पुर्याउने भनेर घोषणा गरिएको १८ वर्ष पूरा भइसकेको छ। अझै हुम्ला राष्ट्रिय सडक सञ्जालसँ...